मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिकसमाचारस्थानीय खबर

सरस्वती साना किसान सहकारीको ११ औ साधारन सभा सम्पन्न।

सप्तरीको बलान बिहुल गा. पाको वाडा नम्बर-१ मा रहेको सरस्वती साना किसान सहकारीको ११ औ साधारन सभा समपन्न साथ भएको छ।

कार्तिक २७, सप्तरी।।  सप्तरीको बलान बिहुल गा. पाको वाडा नम्बर-१ मा रहेको सरस्वती साना किसान सहकारीको ११ औ साधारन सभा समपन्न साथ भएको छ।

शाखाको अध्यक्ष चानो देबि रामको अध्यक्षतामा शुरू भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश(४ ख”) को शान्सद अनिरूद प्रसाद सिह यादब र बिशिस्ट अतिथि बलान बिहुल उपा. अध्यक्ष रेणु यादब अतिथि अधिकृत लेखा कमलेश यादब, मुसहरू साह साना किसानको लेखा सन्योजक दिगेम्बर यादब, बिभेस यादब लगायत विभिन्न पार्टीको कार्यकताहरू को उपस्थित थियो।साना किसान सहकारी का सम्पूर्ण पदधाकारी हरू सदस्य हरू नागरिक समाज र पत्रकारहरूको बाक्लो उपस्थिति थियो।
दिगेम्बर यादबद्वारा सन्चालित उक्त कार्यक्रममा बर्ष भरि को आम्दानी र खर्चको लेखापरीक्षण सन्तोषजनक प्रस्तुत भएको कार्यक्रमको सहभागिहरू र सदस्यीय हरू जनाएका छन।

कार्यक्रम बोल्दै विभिन्न बक्ताहरू ले साना किसान सहकारी ले विभिन्न किसिमका कर्जा जस्तै- लघु कजा, खेति कर्जा, उधम कर्जा, पशुपालन कर्जा, बैदेशी कर्जा लगायत गरिब दलित बिपन्न निसाहायहरूलाई निशुल्क कर्जा दिने को साथै पिडत भएकाहरूलाई साना किसानले सहयोग गर्ने।

साना किसानमा जम्मा १ सय ३१ ओटा केन्द्र छन भने सदस्य सङखया८१५ र ऋण सङखया ३७३, शेर रकम २७९६ रहेका छन यो सस्था ले आ. व २०८०/८१ मा ५ करोड ८७ लाखको कारोबार गरि १४ लाख नफा गरि अहिले सम्म बलान बिहुल गा पाको वाडा नम्बर-१,२६ र सुरूङ्गा ना. पा वाडा नम्बर- ११ लेखा सन्योजक दिगेम्बर यादब ले जानकारी गराएछन र स्वागत मन्तब्य रामसेवक यादब गरेका थिए।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker