मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधआर्थिकदुर्घटनासमाचारस्थानीय खबर

पत्रकार बिनाेद मंडलकाे घरमा चाेरी।।।

नेपाल पत्रकार महासंघका जिल्ला सदस्य बिनाेद मंडलकाे घरमा चाेरी भएका छन।

सितल साह , साउन १९ सिरहा ।। नेपाल पत्रकार महासंघका जिल्ला सदस्य बिनाेद मंडलकाे घरमा चाेरी भएका छन। गए राति करीब १: बजेकाे समयमा परिबारका सदस्यहरु सुतिरहेकाे काेठाकाे चुकुल बाहिर बाट थुनि अर्को काेठाकाेे ताल्चा फुटाई सर समान र नगद ५००० (पांच हजार )चाेरेर लगेका छन।

लुम्बिनी प्रदेशकाे नवलपरासी सुस्ता भ्रमणमा रहेका पत्रकार मण्डल माथि यस अघि पनि बिजुलिकाे तार काटि करेन्ट प्रवाह गराई ज्यानको क्षेती पार्ने मनसायले सुत्ने काेठाकाे झ्यालमा झुन्डाईएकाे थियाे।यसरी डेढ महिना नपुग्दै पुन: आफ्नो घरमा चाेरी हुनुलाई षडयन्त्र पुर्न तरीकाले गरीएकाे भनी पत्रकार मण्डलले आपत्ति जनाएका छ।

आफू माथि संघातिक हमला गर्न आएको हुन सक्ने आशंका गर्दै यसरी प्रहरी प्रशासनलाई नै चुनाैति दिदै बारम्बार आफू माथि घटना घटाए पछि प्रहरी प्रशासनले दिएकाे शुरक्षा मथि प्रश्न चिन्ह खडा भएकाे छ।चाेरीकाे घटना सार्बजनिक भएपछि प्रहरीकाे टाेलि पत्रकार मण्डलकाे घरमा पुगि चाेरकाे खाेजतलास तथा अनुसंधान जारी रहेकाे एक प्रहरीले फाेन मार्फत जानकारी गराउनु भएकाे छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker