मिति:- ७ पुष २०८१, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
आर्थिकचलचित्रपत्रपत्रिकामुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

शास्त्रीय संगितका वरिष्ठ गायक गुरुदेब कामतको दु:खद निधन।।

शास्त्रीय सगितका वरिष्ठ गायक एबम गुरुकुल पाठ्शाला का संचालक गुरुदेब कामत को आज दु:खद निधन भएको छ।

साउन १७ , सिरहा,।।शास्त्रीय सगितका वरिष्ठ गायक एबम गुरुकुल पाठ्शाला का संचालक गुरुदेब कामत को आज दु:खद निधन भएको छ।

भावपूर्ण श्रद्धाञ्जली, Legend गुरुदेव कामत शास्त्रीय संगीतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त लोकप्रिय संगीतकार/गायककार गाउँपालिका लक्ष्मीपुर पतारी-२,पोखरभिण्डा गाउँ (सिराहा) निवासी गुरुदेव कामत स्वर्गवास हुनुभयो ।

लामो समयदेखि मृगौलाका विरामी उहाँले आर्थिक अभावका कारण काठमाडौंमा महंगो उपचार गराउन नसकेर लहानमै उपचार गराउँदै आउनुभएको थियोे ।

२०१२ साउन १७ गते पर्सा पोखरभिण्डा गाउँमा जन्मनु भएका कामतले संयोग पनि साउन १७ गते (जन्मदिन)नै ६९ वर्षको उमेरमा आज बिहान ७:३० अन्तिम श्वास लिनुभयो । दिवंगत कामतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं /

शास्त्रीय सगितका वरिष्ठ गायक गुरुदेब कामत को आज दु:खद निधन हुनु भनेकाे सिङ्गो रास्ट्रको लागि दुखद क्षण हाे।उहाँ बिगत पाँच दशक देखि सांगतिक क्षेत्रमा लाग्नु भएको थियो । देश र मधेशका लागि निकै चर्चित संगितहरु हामी मझ छाेडेर जानुभएको छ।

अचानक दुबै मृगौला फेल भए पछि काठमाडौ को महगो उपचार खर्च को अभावमा सिरहा को लहानमा डायलोसिस गराइ रहनु भएको थियोे उपचारका लागी राज्य र सम्बन्धित निकाय लाई बारम्बार हार गुहार गरे पनि कतैबाट पनि ठोस सहयोग भएन।

रास्ट्र को लागी जतिसुकै योगदान गरे पनि सहयोग पहुँच बाला ले मात्र पाउदा रहे छ। गुरुदेब कामत को दु:खद निधन ले मर्माहित बनाएको छ।शोक सन्तपत परिवार प्रति भावपुर्ण समबेदना।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker