मिति:- १७ असार २०८२, मंगलवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

ठिकै छ मेरी प्रिय ” गीत आज सार्वजनिक


राजेन्द्र महतो
असार ०७ , काठमाडौं ।नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा ठिकै छ मेरी प्रिय ” गीत आज शुक्रबार सार्वजनिक भएको छ।
गुरु बसिष्ठको स्वरमा रहेको क्लासिकल र रक ट्र्याजेडी
ठिकै छ मेरी प्रिय ” गीत सार्वजनिक भएको हो।
गीतको भिडियो ड्रागन मोशन पिक्चर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।
 गीतको भिडियोमा कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठले अभिनय  गरेका हुन। 
गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिल
स्टुडियोमा गरिएको हो ।
निर्माता दीपेन श्रेष्ठ तथा अनुजा बराल द्वारा निर्देशित उक्त गीतमा व्यवस्थाका रूपमा दिवेश राई रहेका छन् ।
गीतको ,मिक्स/मास्टरिङ-महेश्वर राज भण्डारी र सम्पादन सन्देश शाहले गरेको छ भने गीत/संगीत-शेखर ठकुरीको रहेको छ ।
गीतको सिनेमेटोग्राफी-साजन ठाकुर , रंग- राजेन्द्र मोक्तान ,
भि एफ एक्स -सत्यम राणा,ग्राफर- नरेश अधिकारी , फोकस-निरञ्जन थापा तथा भिडियो कन्सेप्ट-ड्रागन मोशन पिक्चर रहेको छ।यो गीत खास गरि क्लासिकल र रक ट्र्याजेडी भएको ले नेपाली संगीत बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button