मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedखेलकुदशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

बोदे बरसाईन नगरपालिका चौथो अनतर बिधालय रनिङ्ग सिल्डको फाईनल प्रतियोगिता सम्पन्न

सप्तरीको बोदे बरसाईन नगरपालिकामा चौथो अन्तर बिधालय रनिङ्ग सिल्ड फाईनल प्रतियोगिता शत्रुधन मा. बि नेगडामा समपन्न भएको छ।


घुरन यादब सप्तरी , माघ ५।। सप्तरीको बोदे बरसाईन नगरपालिकामा चौथो अन्तर बिधालय रनिङ्ग सिल्ड फाईनल प्रतियोगिता शत्रुधन मा. बि नेगडामा समपन्न भएको छ।

रनिङ्ग सिल्ड प्रतियोगितामा खेलाईने खेलहरू कबडी, भलिबल, ज्याबलिङ्ग, १५०० सय को रनिङ्ग, २०० को रनिङ्ग , १०० सयको रनिङ्ग , ४०० सयको रनिङ, जस्तै- लौङ्ग जम्प , हाई जम्प खेलहरू खेलाडीलाई खेलायो।

सो खेल एमपायरको नियमा अनुसार खेल्नुपर्छ र खेलको नियम प्रशिक्षक दिनेश भुजेल सिकाउनु भएको थियो।

चौथो रनिङ्ग सिल्ड प्रतियोगितको फाईनल म्याचमा ईशवरी मा. बि सारस्वर प्रथम भएका थिए भने दोस्रो चन्द्रा मा. बि बोदे बरसाईन भएको छ र तेस्रो चुन्ना मा. बि मानराजा स्थान हासिल गरेका छन र स्वर्ण नेगडा ० रजक ३ कास्य २, बोदे बरसाईन रजक- ८, रजक- १२, कास्य- ३ , चुन्ना मा. बि स्वर्ण ८ रजक ४ कास्य ८ हिया मा. बि सारस्वर स्वर्ण १३ रजक ६ कासय ३ राजाजि माबि काचन संवरण ० रजक ४ कास्य १५ पाएका छन।

उक्त कार्यक्रममा बोदे बरसाईन नगरपालिकाको मेयर आतेश सिह प्रमुख अतिथि रहनु भएको थियो र बिशिस्ट अतिथि बाडा नम्बर-२ को वाडा अध्यक्ष राम प्रसाद राम बिशिस्ट अतिथि रहनु भयो।सो कार्यक्रम मा अतिथि शिक्षा शाखाको प्रमुख रामसागर यादब, वाडा अध्यक्ष तपसि यादब , रामसेवक यादब , अमरेन्द्र यादब रनिङ सिल्ड प्रतियोगिता खेलको सचिव जुगेशवर यादब जानकारी दिएका छन।

सो खेल खेलनाले स्वस्थ निरोग हुन्छ र बिरामिबाट वचन सहयोग गर्दछ भनाई छ स्वास्थ्य नै धन हो स्वासथय ब्यक्ति सबैको लागि महत्वपूर्ण मानिन्छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker