मिति:- ७ पुष २०८१, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
अन्तर्राष्ट्रियउधघाटनमहाधिवेशनमुख्य-समाचारसमाचारस्थानीय खबर

साैण्डिक चाैरासी समाजकाे अध्यक्षमा पुनः मुन्नी साह चयन।।

साैणडिक चाैरासी समाजकाे चाैथाे महाधिवेशन भब्यताका साथ सम्पन्न भएकाे छन।।

सितल साह , लहान , श्रावण ११३ ।।साैणडिक चाैरासी समाजकाे चाैथाे महाधिवेशन भब्यताका साथ सम्पन्न भएकाे छ। श्रावण ११ र १२ गते दुई दिनसम्म चल्ने साे महाधिबेशनमा पहिलाे दिन उदघाटन शत्र रहेकाे थियाे । भन्ने दाेश्राे दिन बन्द शत्र राखिएकाे थियाे।पुर्व अध्यक्ष मुन्नी साहकाे अध्यक्षता बसेकाे साे महाधिबेशमा नेपाल र भारतका स्वजातियहरुकाे बाक्लो उपस्तिथि रहेकाे थियाे। बिहान ९ बजे देखि सुरु भएकाे साे बन्द शत्रमा लामाे छलफल पश्चात पनि केही स्वजातीहरु असहमति जनाएका थिएन।बिगतमा भएका केही त्रुटिहरु केलाउदै समिति नै हेरफेर हुनु पर्ने माग गर्दै केही स्वजातियहरु असहमति जनाएपछि सभामा उपस्थित स्वजातियहरुसंग अन्तरक्रीय गरि समित छनाेट प्रक्रिया अगाडि बढाईएकाे थियाे।


एता असन्तुष्ट केही स्वजातियहरु बाहिर निस्किएको थियाे।असन्तुष्ट स्वजातिय बाहिर निस्किए लगतै साैण्डिक समाजकाे केन्द्रीय कमिटि सभाबाटै सफलता पुर्बक पुर्नता पाएका थिए । समितिमा केही नयाँ ब्यक्ती समाबेश गरीएता पनि अधिकांश पुरनैलाई कायम गरि केन्द्रीय कमिटिलाई पुर्नता दिएकाे छ।

नयँ समितीको अध्यक्षमा पुन:लहान न. पा.का पुर्व मेयर मुन्नि साह  नै चयन भएकाे छन भन्ने उपाध्यक्षमा मनमोहन साह,राम .जतन साह,शुरेश चन्द्र सुमन,जयप्रकाश चौधरी,किशोर साह महासचिवमा,संतोष साह,सचिवमा भरत साह, कोषाध्यक्षमा राम एकवाल साह ,सहकोषाध्यक्षमा राजेश चौधरी सदस्यहरु कमल साह, राम चन्द्रसाह, ओम प्रकाश साह, पशुपति साह, महिन्द्र साह,राम एकवाल साह, रामविलास सरण प्रमुख सल्लाहकारमा जोगेन्द्र साह लगायतका बौद्धीक व्यक्तिहरु चयन भएको थीयो। नव गठित केन्द्रीय समीतीलाइ सपथ ग्रहण गराई टिका लगाई गमछा ओढाई सम्मान गरी सफल कार्यकालको बधाई तथा शुभकामना दिई उक्त बन्द शत्रको साधारण सभा समापन गरीएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker