मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
लागूऔषधसमाचारस्थानीय खबर

लागू औसत सहित दुई जना युवा पक्राउ

मधेश प्रदेश सिरहा जिल्ला सखुवानन्कारकट्टी गाउँपालिका ४ खैरबोना चौक बाट करिब ३ : ३० बजे लागू औसत सहित दुई जना पक्राउ परेका हुन ।

सिरहा, लहान पुस ०८ आईतवार।।मधेश प्रदेश सिरहा जिल्ला सखुवानन्कारकट्टी गाउँपालिका ४ खैरबोना चौक बाट करिब ३ : ३० बजे लागू औसत सहित दुई जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा कोशी प्रदेश जिल्ला उदयपुर त्रियुगा नगर पालिका ९ सयपत्री रातो माटे बस्ने वर्ष १९ को चुडामणि राय र ऐ. ऐ १० वोक्से बस्ने वर्ष ३३ को जित बहादुर कटवाल लाई ७० सेट लागू औसत सहित ईलाका प्रहरी कार्यालय महेशवारी का असई खैरबोना चौक बाटै पक्राउ गरिएको ई प्र का महेशवारीले बताएका हुन ।

यी दुई युवकले खैरबोना चौक को एक पसलबाट मोबाइल चोरेको खबर पाए लगत स्थानमा प्रहरी पुग्दा प्रहरीलाई संका लाग्दा युवकहरुलाई चेकजाँच गरेको खण्डमा सत्तरी सत्तरी गरि कालो प्लास्टिकले बेरिएको तीनवटा प्याकेजमा रहेको ७० सेट लागू औसत प्रहरीले बरामद गरिएको छ भन्ने थप अनुसन्धान भैरहेको ई प्र का महेशवारी बताएका हुन ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker