मिति:- ७ पुष २०८१, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
कृषिसमाचारस्थानीय खबर

सिरहाको धनगढीमाईमा 3 दिने कार्बन मैत्री अभ्यास प्रबर्द्धन कार्यक्रम सम्पन्न।

सिरहाको धनगढीमाई नगरपालिकामा 3 दिने कार्बन मैत्री अभ्यास प्रबर्द्धन कार्यक्रम सम्पन्न भएको छ। उक्त क्षमता अभिवृद्धि तालीम सम्पन्न भएको हो।

भाद्र १०, लहान – सिरहाको धनगढीमाई नगरपालिकामा 3 दिने कार्बन मैत्री अभ्यास प्रबर्द्धन कार्यक्रम सम्पन्न भएको छ। उक्त क्षमता अभिवृद्धि तालीम सम्पन्न भएको हो। राष्ट्रिय कृषक समुह महासंघ नेपालको आयोजना र केयर नेपालको आर्थिक सहयोग र पालिकको समन्वयमा तालीम सम्पन्न भएको हो।

पछिल्लो ३ दिन देखि संचालनमा रहेको उक्त तालीममा दर्जनौं किसान र कार्बन मैत्री अभियास सम्बन्धि तालीम सम्पन्न भएको छ। स्थानीयलाई क्षमता अभिवृद्धि गर्न र आत्मनिर्भर बनाउन समय समयमा क्षमा अभिवृद्धि तालीमको आयोजना गर्ने गरेको आयोजक संस्थाले जनाए।
तालीम प्रभावकारी र उपयुक्त रहियो तालीममा सहभागीले बताए। उपलब्धि मुलक तालीमले काम गर्न सहजता प्रदान गर्ने भएको सहभागीले बताए।

उक्त कार्यक्रम सिरहा र सप्तरी गरी ६ वटा पालिकामा संचालनमा रहेको राष्ट्रिय कृषक समुह महासंघ नेपालका परियोजना अधिकृत दिलिप कुमार साह र केयर नेपालका पुनम यादवले जानकारी दिनु भयो।उक्त कार्यक्रम स्थानीय खगेश्वर यादवको अध्यक्षतामा सम्पन्न भएको महासंघको प्रतिनिधि रामसेवक रामले जनाए।
देशमा किसानलाई खाद्य मलको अभाव संगै महासंगले ग्रामिण स्तरमै मल बनाउने प्रबिधिको बिकास गरेको जनाए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker