अपराधपत्रपत्रिकासमाचारस्थानीय खबर
युवा पत्रकार यादव माथि सांघातिक हमला ।।।
सप्तरी जिल्लाको राजविराजमा नयाँ पत्रिकाका सप्तरी सम्वाददाता तथा मधेशलाईभका समाचार संयोजक शौरभ यादवमाथि राजविराजको राजदेबी सडकमा आक्रमण भएको छ ।
जनता खबर, भदौ ३ । सप्तरी जिल्लाको राजविराजमा नयाँ पत्रिकाका सप्तरी सम्वाददाता तथा मधेशलाईभका समाचार संयोजक शौरभ यादवमाथि राजविराजको राजदेबी सडकमा आक्रमण भएको छ ।
सप्तरीमा पत्रकार माथि भइरहेको पटक पटकको कुटपिट तथा दुर्व्यवहार निन्दनीय रहेको छ ।
समाजको अशल पात्रको रूपमा काम गर्दै आएका होनहार एवम् उर्जावान पत्रकार शौरभ यादवमाथी भएको आक्रमणले सिंगो समाजलाई चुनौती दिएको महसुस गरीएको छ ।
उपचारमा रहेका यादवलाई कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याएर तत्काल कारवाही गर्नुपर्ने देखिन्छ ।