मिति:- ८ पुष २०८१, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
पत्रपत्रिकामुख्य-समाचारसमाचार

रभिको सरकार प्रवेश सँगै आशा पलायो ।।।

देशमा भ्रष्टाचार अनि दलिय भ्रष्टीकरणका कारण राजनीतिकाे र समेत नजान्ने व्यक्तिहरू राज्य सरकारमा पटक पटक आइरहँदा देशमा संकट आएकै हुन ।

सितल साह पुस १२ । नेपाली राजनीतिक इतिहासमा उतार चढाव हुनु कुनै नौलो विषय होइन । राष्ट्रमा अशल काम गर्नेहरूको लागि चुनौती पनि उत्तिकै रहेको छ । देशमा भ्रष्टाचार अनि दलिय भ्रष्टीकरणका कारण राजनीतिकाे र समेत नजान्ने व्यक्तिहरू राज्य सरकारमा पटक पटक आइरहँदा देशमा संकट आएकै हुन ।

देशमा निर्मम हत्या गरिएका केयौ व्यक्तिहरूको लासमा राजनीति गर्दै आएका दल र राजनीतिक कार्यकर्ताको पत्ता साफ हुनु अशल कुरा हो ।

राजनीतिक खिचातानीका कारण विगतका वर्षहरुमा ठूला ठूला आन्दोलन चलिरहँदा पनि निर्मला पन्त जस्ता अबोध बालिकाको हत्यारा पत्ता लगाउनका लागि सडक आन्दोलन भइरहँदा पनि सुनुवाई नगर्ने सरकारको सम्मानित मन्त्रीको पध धारण रवि लामिछानेले गर्दै गर्दा देशमा शान्तिको शुभ संकेत काे आभास भइरहेको अवस्था रहेको देखिन्छ ।

लामिछानेले बालेनझै काम गर्ला कि नगर्ला त्यो भने हेर्न भने बाँकी छ । देशमा अब दरवार हत्याकाण्डका हत्याराहरु , ओझेलमा पारिएका मुद्धाहरु ,भ्रष्टाचारका विरुद्ध अब के हुनसक्ला ? देशमा भ्रष्टाचारको दलदलमा फसेको आरोप खेप्दै आएका नेपाल प्रहरीमा अब कस्तो परिवर्तन आउला? आम राष्ट्रबासिमा उब्जिएका प्रस्न यिनै हुन्?

जे होस् देशमा परिवर्तनको अनुभूति गर्न जनता आतुर रहेको अवस्थामा विगत लामो समयदेखि ओझेलमा पारिएका मुद्दाहरुको पहिचान गरेर न्याय प्रशासन सकारात्मक रूपमा अगाडि बढ्न जरूरी देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker